राष्ट्रिय महिला आयोगले लैंगिक हिंसा न्यूनीकरण देखि एकल महिलाको सुरक्षाका लागि स्थानीय तहहरुलाई १० बुँदे सुझाव दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत आयोगले स्थानीय तहका लागि यस्तो सिफारिस गरेको हो ।

आयोगले प्रत्येक स्थानीय तहमा लैंगिक हिंसा निवारण कोष स्थापना गरी हिंसापीडित महिलाको तत्काल उद्धार, राहत र पुनस्र्थापना गरी जिवीकोपार्जनका लागि अल्पकाीलन आश्रयस्थलको व्यवस्था गर्न सिफारिस गरेको हो ।

 

पालिका प्रेस
थप जानकारी