हरितालिका तिज पर्वका अवसरमा पाण्डुकेश्वरमा पूजा आराधना गर्नेको भिड भक्तजनको भीड लागेको छ । मन्दिरमा तिजको व्रत बसेका दिदीबहिनीको भीड लागेको हो। पाण्डुकेश्वर क्षेत्र विकास कोषका अध्यक्ष जनक हमालका अनुसार २१ भाद्रमा सम्पूर्ण भक्तजन र श्रद्धालुका लागि पाण्डुकेश्वर मन्दिर दर्शनमा सहजीकरण गरिएको छ ।
मन्दिर परिसरमा थाहानगरका भक्तजनहरुको बाक्लो उपस्थिती रहेको थियो । मेला व्यवस्थापनाका लागि क्षेत्र विकास समितिका पदाअधिकारीहरु, नगर प्रहरी तथा नेपाल प्रहरीहरु समेत खटिएका थिए ।
फोटोहरुः
प्रतिक्रिया दिनुहोस्