काभ्रेको धुलिखेल नगरपालिकाले स्वस्थ शहर अवार्ड पाएको छ ।
स्वास्थ्य सेवा विभागमा एक कार्यक्रमको आयोजना गरी धुलीखेललाई विश्व स्वास्थ्य संगठनले स्वास्थ सहर अवार्ड प्रदान गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्