
ललितपुरको महांकाल गाउँपालिका उपाध्यक्ष डोल्मा माया गोले अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएकी छन् ।
भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमबीच उपाध्यक्ष गोलेलाई ‘इन्टरनेशनल ओमेन्स लिडरसीप अवार्ड प्रदान गरिएको हो ।
यो अवार्ड इन्टरनेशनल अवार्ड फोरम अमेरिकाले आयोजना गर्दै आएको छ । हरेक वर्ष समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेर योगदान दिएका व्यक्तिहरुलाई यो संस्थले अवार्ड वितरण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्