अरूण रायमाझी

मन्त्री परिषदले थाहा नगरका अरुण रायमाझीलाई राष्ट्रिय भूमि आयोग मकवानपुर जिल्ला समितिको सदस्यमा नियुक्त गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले फागुन १६ गते बसेको मन्त्री परिषदको बैठकले रायमाझीलाई सदस्यमा नियुक्त गरिएको पत्रमार्फत जानकारी गराएको हो ।

रायमाझी नेकपा माओबादी केन्द्रका निवर्तमान थाहानगर अध्यक्ष हुन् ।

पालिका प्रेस
थप जानकारी