कैलाश गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तान

मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तान गाउँपालिका राष्ट्रिय महासंघको सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । काठमाण्डौमा भएको तेस्रो राष्ट्रिय अधिवेशनबाट सदस्यमा निर्वाचित भएका हुन् ।

गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा भने हुप्सीकोट गाउँपालिका नवलपुरकी अध्यक्ष लक्ष्मी देवी पाण्डे सर्वसम्मत निर्वाचित भएकी छन् । अधिवेशनले पाँच पदाअधिकारीसहित ३६ जना निर्विरोध भएका हुन् ।

हेर्नुहोस् नामावलीः

 

पालिका प्रेस
थप जानकारी