जनकल्याण माविले राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबल प्रतियोगिता, २०८० मा उत्कृष्ट खेल प्रदर्शन सहित विजेता हुने खेलाडी विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ । थाहा नगरपालिका वडा नम्बर ३ को जनकल्याण माविले विद्यार्थीहरुलाई १० चैतका एक कार्यक्रमको आयोजना […]