लोक सेवा आयोगले आर्थिक वर्ष २०८२–८३ का लागि पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ।
यो कार्यतालिका २०८२ साल साउन १ गतेदेखि लागू भएको छ। नयाँ क्यालेन्डर अनुसार अब कुन पदको विज्ञापन कहिले खुल्ने, परीक्षा कहिले हुने र नतिजा कहिले आउने भन्ने कुरा पूर्वनिर्धारित भएको छ, जसले गर्दा इच्छुकहरूलाई तयारी गर्न थप सहज हुने भएको छ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्