लुम्बिनी प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गत सहायक स्तर पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदको विज्ञापन खुलाएको छ ।
आयोगले आज एक सूचना जारी गर्दै प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गतका अन्तरतह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति लागि प्राविधिक तथा अप्राविधिक सहायक स्तर पाँचौँ तहको विज्ञापन खुला गरेको हो ।
योग्यता पुगेका उम्मेदवारले अनलाइनमार्फत दरखास्त दिन सक्ने छन् ।
हेर्नुहोस् सूचना:





































































प्रतिक्रिया दिनुहोस्