सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससि)ले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । सिडिएससिले शुक्रबार एक सूचना जारी गर्दै आठौँ तहको सहायक प्रबन्धकका लागि दुई जना, सातौँ तहको वरिष्ठ आई.टी.अधिकृतका लागि एक जना कर्मचारी माग गरेको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि कार्तिक २२ गतेसम्म दरखास्त दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्