मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको जनकल्यण माविमा शिक्षक आवश्यताको सूचना प्रकाशन भएको छ । विद्यालयले २७ असारमा सूचना प्रकाशन गरी नेपाली शिक्षकका लागि दरखास्त आव्हान गरेको हो ।

शिक्षकका लागि ९ साउनभित्र निवेदन दिनूपर्ने विद्यालयले प्रकाशन गरेका सूचनामा उल्लेख गरिएको छ । दरखास्त दिनेले लिखित र अन्तरवार्ता परीक्षा दिनूपर्ने सूचनामा लेखिएको छ ।

हेर्नुहोस विज्ञापन:

पालिका प्रेस
थप जानकारी