नेपाल रेडक्रस सोसाइटी पालुङ उपशाखाको सभापतिमा पुनः केदारप्रसाद विडारी निर्वाचित भएका छन् । १८ वैशाखमा नेपाल रेडक्रस सोसाइटी पालुङ उपशाखाको नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको उपसभापतिमा सावित्रि ढकाल, सचिवमा राजुप्रसाद ढकाल, कोषाध्यक्षमा राजनप्रसाद ढकाल, उपसचिवमा राजनप्रसाद विडारी, उपकोषाध्यक्षमा मिनप्रसाद ढकाल चयन भएको मतदान अधिकृत लक्ष्मण भट्टराईले जानकारी दिए ।

यसैगरी सदस्यमा तुलसा विष्ट, गोपालप्रसाद ढकाल, बलराम ढकाल, अनन्त ढकाल र विष्णुप्रसाद ढकाल चयन भएका छन् ।

पालिका प्रेस
थप जानकारी