फाइल फोटो ।

बढ्दो सवारी चापका कारण जीर्ण बनेको गणेशमान सिंह मार्ग (थानकोट-चित्लाङ सडक) २१ वैशाखदेखि बेलुकी ८ बजेबाट भोलिपल्ट बिहान ६ बजेसम्मका लागि बन्द गरिने भएको छ ।

सो सडक खण्डको पानीघाट-ठुलोचौर तल्लो मोडसम्म खाल्डाखुल्डी पुर्ने, नाली सफा गर्ने र ठाँउठाउँमा ब्रेकर समेत प्रयोग गरी मर्मत गर्न भोलिबाट अर्को सुचना नभएसम्म राती ८ वजे देखि विहान ६ वजेसम्म सम्पुर्ण सवारी आवागमन बन्द रहने सडक सरोकार समितीका रामशरण नेपालले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी