आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ ।

 

गठबन्धन बैठकमा तालमेलका लागि तयार पारिएको सहमतिको ड्राफ्ट बागमती प्रदेशको एक मात्र उपमानगरपालिकाको मेयर माधव नेपालको नेतृव्वको नेकपा समाजवादीलाई उपमेयर नेपाली कांग्रेसलाई प्रस्ताव गरिएको छ ।

समाजवादिले मेयरमा दावी नछोडेपछि काङ्ग्रेसको सहमतिमा ड्राफ्ट तयार गरिएको बताईएको छ ।

यस्तो छ गठबन्धनको भागबन्डाको ड्राफ्ट: