सत्ता गठबन्धनबीच सिट बाँडफाँटमा सहमति हुन नसकेपछि सल्यानमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् ।
नेपाली कांग्रेस,माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच सिट भागबण्डा नमिलेपछि एक्लाएक्लै लड्नेगरी गठबन्धन भंग भएको घोषणा गरेका हुन् ।
तीनै दलका जिल्लास्थित नेताहरूले लिखित सहमति गर्दै पालिकास्तरको बाँडफाँटको विषयमा सहमति कायम गर्न कठिनाइ भएकाले मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धासहित निर्वाचनमा जाने निर्णय भएको जनाएका छन् ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्