साँकेतित्र चित्र

नेपाल सरकार र मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए नेपाल) द्वारा कार्यान्वयन भइरहेको डबल सर्किट ४०० केभि क्षमताको विद्युत प्रशारण आयोजनाको लाइन विस्तारका लागि जग्गा प्राप्ती सम्बन्धि सूचना प्रकाशन भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा २ चैतमा बसेको बैठकको निर्णयानुसार सूचना प्रकाशन भएको हो । आयोजनाले मकवानपुरको थाहा नगरपालिकाको आग्रा, कैलाशको गोगाने, कालिकाटार, राक्सिराङको सरिखेत पलाँसे, हेटौंडाको बसामाडी क्षेत्रलगायत समेट्ने सूचनामा उल्लेख छ । सूचना गोरखापत्र दैनिकमा १० चैत्रमा प्रकाशन भएको हो ।

हेर्नुहोस् सूचनाः