शिक्षा सेवा आयोगले लिएको प्राथमिक तह शिक्षकको परीक्षा उतीर्ण गरेकाहरु नियुक्ति स्थगित भएको छ । सर्वोच्च अदालतमा परेको रिटलाई लिएर नियुक्ति स्थगित भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले १६ चैत्रमा प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

सूचना अनुसार खुल्ला र महिला कोटामा उतीर्णको नियुक्ति स्थगित भएको जनाइएको छ ।

हेर्नुहोस् सूचना