मकवानपुर थाहा नगरपालिका बज्रवाराहीमा आगलागी भएको छ ।
थाहा नगरपालिका वडा नम्बर ६ का मेघराज बलामीको सरस्वतीजारमा रहेकाे घरमा आगलागी भएको हो । आगो के कारणले लागेको खुलेको छैन । आगो नियन्त्रणका लागि थाहा नगरपालिकाको दमकल त्यसतर्फ गैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्