गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ ।

बिहीबार अकस्मात बेहोस भएपछि गोरखा अस्पताल पुर्‍याइएका उनको उपचारको क्रममा निधन भएको हो ।

अस्पतालका अनुसार बेलुका ७ बजे उनको मृत्यु भएको हो । गत बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

पालिका प्रेस
थप जानकारी