बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी वर्षमा बजेट बनाउनका लागि सबै पक्षसंग सुझाब माग गरेको छ । प्रदेश सरकारले बजेट बनाउनका लागि इमले मार्फत आफ्ना सुझाबहरु संकलनमा लागि माग गरिएको हो ।

मन्त्रालयले सबै क्षेत्रको सुझाब अनुसार बजेट बनाउका लागि सहज होस भन्ने उदेस्यले सूचना जारी गर्दै बजेटका बारेमा सुझाब मागेको छ । मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१–२०८२ का लागि बजेट निर्माणको कामको थालनी गर्न थालेको छ । त्यही अनुसार बिभीन्न चरणमा छलफल समेत गरिरहेको छ ।

बजेट बनाउनका लागि बिभीन्न क्षेत्रसंग छलफल पनि गर्ने र सार्बजनिक सूचना प्रकाशन गरेर इमले मार्फत सुझाब पनि माग गरिएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री जगनाथ थपलियाले बताए ।
सूचनाः

पालिका प्रेस
थप जानकारी