इन्द्रसरोबर गाउँपालिकाकाे सिम्पानीमा भेटिएकाे मानव शवको पहिचान खुलेकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासका अनुसार शव ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नंबर ५ टिकाथलीका ३४ वर्षीय प्रज्वल पोखरेलको हाे । दासले पोखरेलको शव हिउँमा २२ माघ बेलुकी फेला परेको बताए ।
घटनाको आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्