मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको चखेल फेदीमा बलेरो दुर्घटना भएको छ ।
इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा बीरगञ्जबाट स्याउ लिएर काठमाडौ जाँदै गरेको ना ३ च ६२४५ को बोलेरो गाडी दुर्घटना भएको हो । २१ भाद्र विहान १ बजे भएको दुर्घटनामा कुनैपनि मानवीय क्षति नभएको स्थानीय आश बहादुर ब्लोनले जानकारी दिए ।
सवारी उकालो चढ्न नसकेको र ब्याक भई दुर्घटना भएको फाखेल प्रहरीले जानकारी दिएको छ । बलेरोमा चालकसहित २ जना सवार थिए ।
















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्