बागमती प्रदेश सरकारले नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार प्रदेशसभा सचिवालय हेटौंडा–१० मा पत्रकार सम्मेलन गर्दै सत्तारुढ दल कांग्रेस र एमालेले चुनावी घोषणा पत्रलाई आधार मानेर तय गरिएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।
प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, सत्तारुढ दल नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, आन्तरिक मामिला तथा योजना मन्त्री सुरजचन्द्र थपलिया तथा सांसदहरुको उपस्थितिमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । प्रदेश सरकारको कायैक्रममा प्रतिपक्षमा रहेको राप्रपा पनि सहभागि भएको छ ।
६७ बसँदे न्यूनतम साझा कार्यक्रममा स्पथानीय तहमा प्रदेश सरकारले नै प्रमुख प्रशासकीय अधिकृत खटाउने उल्लेख छ ।
















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्