न्याय सेवा आयोगले ४६७ जना निर्वाचन अधिकृतहरुको नामावली सार्वजनिक गरेको छ । गत सोमबार कामु प्रधानन्यायधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले ४ सय ६७ जना निर्वाचन अधिकृतको नाम सिफारिस गरेको हो । ती नाम सार्वजनिक गरिएको हो ।

कानुनी व्यवस्था अनुसार जिल्ला न्यायाधीश प्रमुख निर्वाचन अधिकृत हुने व्यवस्था छ । न्याय परिषद् र न्याय सेवा आयोगले ९२ जिल्ला न्यायाधीश र न्यायसमूहका १७९, कानुन समुहका ४९ र सरकारी वकिल समुहका १४७ उपसचिवलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस गरेको जनाइएको छ ।

May be an image of text that says "ख. कानून समूह कर.स. कर्मचारीको नाम कार्यरत पद श्री कृष्णकुमार कार्की शी सजी सचार्ई हाल कार्यरत कार्यालय निर्देशक उपसचिव (ਨਰन) राजस्व अनुसन्धान विभाग"

No photo description available.

No photo description available.

No photo description available.No photo description available.No photo description available.No photo description available.

No photo description available.No photo description available.

प्र
पालिका प्रेस
थप जानकारी