नेपाल सरकारले आगामी वर्ष शनिबार बाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले २०७९ साल बैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिवार बाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो ।
सार्वजनिक बिदाको दिन बाहेक वर्षभरिमा ५२ दिन भने शनिबार बिदा हुनेछ ।























































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्