न्यायपरिषद्ले उच्च अदालतका ८७ जना न्यायाधीशको सरुवा गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बुधवार बसेको परिषद् बैठकले न्यायाधीशको सरुवा सिफारिस गरेको हो ।

परिषद्को सिफारिस कामु प्रधानन्यायाधीश कार्कीले कार्यान्वयन गरेसँगै लागू हुनेछ ।

हेर्नुहोस् सूची

powered by Advanced iFrame

पालिका प्रेस
थप जानकारी