काठमाडौँ । सरकारले पुस १५ गते(भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

१४ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारको अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 

T

पालिका प्रेस
थप जानकारी