शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समावेशी शिक्षा शाखाले विपन्न लक्षित छात्रवृत्तिका लागि फाराम भर्ने विद्यालय र विद्यार्थी संख्या सम्बन्धी सबै स्थानीय तहहरूलाई ७ साउन आइतबार पत्र पठाएको छ ।
शाखा अधिकृत विमला मिश्रद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ,‘आर्थिक वर्ष २०८०/०८१ का लागि विपन्न लक्षित छात्रवृत्ति वितरण गर्न शैक्षिक सत्र २०७९ कम कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीहरूका लागि तोकिएको समयसिमाभित्र पीएटी फाराम भर्ने विद्यालय र विद्यार्थी संख्या सम्बन्धी विवरण यसैसाथ संलग्न रहेको छ । (तल नेर्नुहोस्) उक्त विवरण अध्ययन गरी आआफ्नो स्थानीय तहअन्तर्गतका विद्यालयहरूको विवरण रुजु गर्न र तोकिएको समयभित्र नै फाराम भरेको तर संलग्न सूचीमा नदेखिएको भएमा सात दिनभित्र केन्द्रमा जानरी गराउन निर्देशन अनुसार अनुरोध छ ।’
यो पत्र हेर्नुहोस्



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्