मकवानपुर थाहा नगरपालिका र यस मातहतका कार्यालयहरुले संविधान दिवसको अवसरमा साँझ दीप प्रज्वलनसहित मनाएका छन् । कार्यलयहरुमा जनप्रतिनीधि, कार्यालय प्रमुखहरु तथा कर्मचारी समेतको सहभागितामा दीप प्रज्वलन गरिएको हो ।

प्रत्येका कार्यालयको प्राङ्गणमा नेपालको नक्सा, राष्ट्रिय झण्डा अंकित गरी दीपावली गरी मनाइएको ति कार्यालयहरुले जनाएका छन् । यस अघि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका कार्यालयहरुमा दिवस मनाउनउन अनुरोध गरेको थियो भने । थाहा नगरपालिकाले पनि आफू मातहतका कार्यालयहरुलाई दिवस मनाउन सर्कुलर जारी गरेको थियो ।

हेर्नुहोस् फोटोहरुः

 

 

 

 

पालिका प्रेस
थप जानकारी