मकवानपुरको थाहा नगरपालिकाबाट चित्लाङ हुँदै काठमाण्डौ जाने चित्लाङ–चन्द्रागिरि–थानकोट सडक (गणेशमानसिं मार्ग)को अवरोध अझै हटेको छैन ।

११ असोजबाट निरन्तर परेको वर्षाका कारण सडक अवरुद्ध भएको हो ।

पालिका प्रेस
थप जानकारी