गृहमन्त्रालयले शान्ति सुरक्षा चुस्त राख्न ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ।
विभिन्न ६ वटा राजनीतिक दलले नेपाल बन्द आह्वान गरेपछि गृहले यस्ताे परिपत्र गरेकाे हाे। मंगलबार साँझ मसाल जुलुस प्रदर्शन गर्ने र बुधबार नेपाल बन्दको आह्वान गरेको सूचना प्राप्त भएकोले कानुन बमोजिमका गतिविधि हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई गृहले आजै परिपत्र गरेको हो।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्