रोल्पाको सुनछहरी गाउँपालिकाले प्रजातन्त्र दिवसको असरमा गाउँपालिकाका विभिन्न कार्यालयहरुमा दिप प्रज्वल गरि मनाएको छ।

संघीय मामीला तथा सामाान्य प्रशासन मन्त्रालयको निर्देशन अनुसार गाउँपालिकाले दिप प्रज्वल गरि मनाएको गाउँपालिका प्रशासन शाखा प्रमुख दयाबहादुर बुढामगरले बताए । दिवसको अवसरमा कार्यालय र कार्यालय वरिपरि सरसफाइ र साझ दिप प्रज्वल गरि प्रजातन्त्र दिवस मनाइएको हो ।

पालिका प्रेस
थप जानकारी