मकवानपुरमा पछिल्लो २४ घण्टामा २ सय २२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय अनुसार पछिल्लो २४ घण्टामा २ सय २२ जनामा डेंगु संक्रमण भएको हो । जसमा सबैभन्दा बढी २ सय ३ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेको कार्यालयले जनाएको छ ।
यसैगरी, मनहरीका ९ जना, थाहाका ८ जना, मकवानपुरगढी र जिल्ला बाहिरका एकएक जना रहेका छन् । योसँगै जिल्लामा डेंगु पुष्टि हुनेको संख्या ३ हजार ६ सय ४ जना पुगेका छन् ।
कुन पालिकामा कति संक्रमित हेर्नुहोस्:


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्