मकवानपुरको थाहा नगरपालिका वडा नम्बर २ मा रहेको मत्स्यनारायण माविलाई आर्थिक सहयोग प्राप्त भएको छ ।

मत्स्यनारायण माविका भुतपुर्व विद्यार्थी अशोक बस्नेतले विद्यालयको बाल कक्षाका बालबालिकाकहरुका लागि खाजा खुवाउन ५ हजार रुपियाँ सुहयोग गरेका हुन् । बस्नेतले सहयोग रकम प्रधानाध्यापक विष्णुहरि ढकाललाई हस्तान्तरण गरेका हुन् ।

विद्यालयलाई सहयोग गरेकोमा प्रधानाध्यापक ढकालले पूर्व विद्यार्थी बस्नेतलाई धन्यवाद दिएका छन् ।

पालिका प्रेस
थप जानकारी