मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सानुमाखुमा सामुदायिक स्वास्थ्य इकाइको भवन उद्घाटन गरिएको छ । वडा नम्बर १ को सानुमाखुमा रहेको इकाइको ९ जेठमा गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी तथा उमा कुमारी लामाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष सुबास थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान गाउँपलिका अध्यक्ष जीवन लामा, प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्की, निवर्तमान वडा अध्यक्ष जमानसि वाइवालगायतकाकाको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी