चितवनको भरतपुर महानगरपालिकाले गरेको कर्मचारी स्तरवृद्धि आफैले बदर गरेको छ ।
स्तरवृद्धि बदर गरेपनि उक्त कर्मचारीहरु्रले लिएको तलब भत्ता असुल्न महालेखा परीक्षक प्रतिवेदन मार्फत आग्रह गरिाएको छ ।
प्रतिक्रिया दिनुहोस्