संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ वटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ।

आइतबार मन्त्रालयले संघीय मामिलामा अतिरिक्त समूहमा बसेका १५ उपसचिवलाई भक्तपुरसहितको नगरपालिकामा खटाएको हो।

कुन उपसचिव कुन नगरपालिकामा ?

powered by Advanced iFrame

 

पालिका प्रेस
थप जानकारी