यहि २७ जेठमा हुने भनिएको थाहानगर उद्योग वाणिज्य संघको साधारणसभा तथा अधिवेशन स्थगित भएको छ ।
२२ जेठमा बसेको कार्यसमितिको बैठकले विशेष कारण अर्को निर्णय नहुञ्जेलसम्मका लागि “पूर्व निर्णय अनुसार निर्धारित साधारणसभा स्थगित“ गर्ने निर्णय गरिएको महासचिव सुरेन्द्रमान प्रधानले जानकारी दिए ।
















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्