धादिङको धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि करिब ८२ करोड रुपैँया बराबरको बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको लागि नगरपालिकाले ८१ करोड ८९ लाख ८३ हजार रुपैँयाको बजेट विनियोजन गरेको हो ।

कुन योजनामा कति बजेट ?

सबै जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

पालिका प्रेस
थप जानकारी