खा समूहका पाँच सय बढी कर्मचारीको सरुवा भएको छ। महालेखा नियन्त्रक कार्यालयले बिहीबार सरुवाको निर्णय गरेको हो। महालेखा नियन्त्रक कार्यालयले २२ मंसिर बेलुकी उपसचिवदेखि लेखापाल (नासु) सम्मका कर्मचारीको सरुवा गरेको हो ।
कार्यालयले ३४ जना उपसचिवरप्रमुख कोष नियन्त्रकरउप-महालेखा नियन्त्रक, एक २२ जना लेखा अधिकृतरकोष नियन्त्रक र तीन सय ५२ जना लेखापालहरूको सरुवा गरेको छ । लेखाका कर्मचारीको सरुवामा निकै ठूलो पावर एक्सरसाइज हुँदै आइएको छ ।
हेर्नुहोस नामावलीः

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्