मकवानपुरको राक्सिराङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सन्देश मास्के आएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई मास्के
राक्सिराङ गाउँपालिका आएको ५ नम्बर वडा अध्यक्ष हरिबहादुर प्रजाले जानकारी दिए ।
संखुवासभा घर भएका मास्केलाई १ मंसिरमा राक्सिराङ गाउँपालिकामा स्वागत गरिएको हो । यसअघि प्रमुख प्रशासकीय अधिकृत रहनुभएका पदमबहादुर बस्नेत गृह मन्त्रालय अन्तर्गत सरुवा भएका हुन् । उनी ८ महिना ९ दिन काम गरेर २८ कार्तिकमा बिदा भएका हुन् ।


















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्