बालरोगसम्बन्धी बरिष्ठ बिशेषज्ञ डा. हरिबहादर खड्कोको संयोजकत्वमा नेपाल चिकित्सक संघ मकवानपुर जिल्ला कार्यसमिति चयन गरिएको छ ।
डा. खड्काको नेतत्वमा रहेको समितिमा बरिष्ठउपाध्यक्ष डा. रामचन्द्र सापकोटा, उपाध्यक्ष प्रमोदकुमार चौरसिया, सचिव डा. राजु सेढाईँ चयन भएका छन् । संघको कोषाध्यक्षमा डा. सुभाषकुमार बनैता, सहसचिवमा डा. मा. आरिफ करिम चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा डा. सुयोग्य वाग्ले, डा. सुनिल साह, डा. प्रसान्त बिडारी, डा. आसुतोषकुमार दास, डा. अमरदीप मण्डल, डा. घनश्यामप्रताप साह चयन भएका छन् । ११ जेठमा हेटौंडामा भएको चिकित्सकहरुको बृहत भेलाले तदर्थ समिति गठन गरेको हो ।

















































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्