पालिका प्रेस डटकमले काठमाण्डौं कालीमाटीको तरकारीको बजार भाउ सार्वजनिक गर्न शुरु गरेको छ । थाहा नगरपालिकाका अगुवा कृषक निरोज प्रधानको सहयोगमा तरकारीको दैनिक बजार भाउ सार्वजनिक शुरु गरेको हो ।
यसअघिका वर्षहरुमा पनि पालिका प्रेस डटकमले तरकारीको भाउ सार्वजनिक गर्दै आएको छ ।
हेर्नुहोस् तरकारी बजारभाउः
स्रोतः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति


























































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्