बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन पूरा भएको छ ।

सय दिन पूरा भएको अवसर पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर उपलब्धि विवरण सार्वजनिक गरिएको छ ।

सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले सरकारका उपलब्धिबारे जानकारी गराएका हुन् ।

यस्ता छन् सरकारका उपलब्धि:

powered by Advanced iFrame

पालिका प्रेस
थप जानकारी