गृह मन्त्रालयले ५५ जना शाखा अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयको असोज ८ गतेको निर्णयअनुसार उनीहरूको सरुवा तथा पदस्थापन गरिएको हो।

हेर्नुहोस् को कहाँ ?

पालिका प्रेस
थप जानकारी