भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४१ प्रमुख प्रशासकीय अधिकृतसहित ५२ जना अधिकृतको सरुवा तथा कामकाजमा खटाएको छ।

मन्त्रालयले सोमबारको निर्णयअनुसार विभिन्न मन्त्रालय, स्थानीय तह तथा निकायमा कार्यरत अधिकृतहरूको सरुवा तथा कामकाजमा खटाएको हो। मन्त्रालयको निर्णयअनुसार कुल ५२ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ।

हेर्नुहोस नामावली:

powered by Advanced iFrame

पालिका प्रेस
थप जानकारी