भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३२ जना प्रमुख प्रशासकीय अधिकृतसहित राजपत्राङ्कित तृतीय श्रेणीका ६२ अधिकृतको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।
मन्त्रालयले भदौ २६ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग, कार्यालय तथा स्थानीय तहमा कार्यरत अधिकृतहरूको जिम्मेवारी हेरफेर गरेको हो।
नामावली:















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्