नेपाली काँग्रेस थाहा नगरपालिकाको १२ वटै वडा अधिवेशन ४ असोजमा भएको छ । अधिवेशनले वडा सापतिसहित पदाअधिकारीहरु चुनेको छ भने प्रतिनीधिहरु पनि चुनेको छ ।

नगरको १२ वटै वडामा भएको वडा अधिवेशनले सर्वसम्मत रुपमा पदाअधिकारी तथा प्रतिनीधि चुनेको हो ।

को को भए वडा सभापति हेर्नुहोस्ः

  • थाहा नगरपालिका वडा नम्बर १ को सभापति सिताराम गोपाली
  • थाहा नगरपालिका वडा नम्बर २ को सभापति गोकर्ण बरुवाल
  • थाहा नगरपालिका वडा नम्बर ३ को सभापति इश्वरमान गोपाली
  • थाहा नगरपालिका वडा नम्बर ४ को सभापति श्रीकृष्ण केसी
  • थाहा नगरपालिका वडा नम्बर ५ को सभापति सन्त बहादुर गुरुङ
  • थाहा नगरपालिका वडा नम्बर ६ को सभापति कालिचरण अधिकारी
  • थाहा नगरपालिका वडा नम्बर ७ को सभापति रविन मोक्तान
  • थाहा नगरपालिका वडा नम्बर ८ को सभापति दिल बहादुर घलान
  • थाहा नगरपालिका वडा नम्बर ९ को सभापति सुदर्शन लामिछाने
  • थाहा नगरपालिका वडा नम्बर १० को सभापति दिपक गोपाली
  • थाहा नगरपालिका वडा नम्बर ११ को सभापति अष्टमान बल
  • थाहा नगरपालिका वडा नम्बर १२ को सभापति बुद्धिमान स्याङ्तान
पालिका प्रेस
थप जानकारी