निरन्तरको वर्षाबाट प्रभावित भएकाहरूले आवश्यक परे रिसोर्टमा आश्रय लिन पाइने भएको छ । मकवानपुर थाहानगरको नयाँगाउँमा रहेको सहारा रिसोर्टले यस्यो सहयोगको घोषणा गरेको छ ।
रिसोर्ट संचालक हरेरा कार्कीले भने–‘वर्षाले कसैलाई आपत परे हामी आश्रय दिन्छौं, हल पनि व्यवस्थापनि गर्दैछौं, आवश्यक परे ९८५५०७०३६१ मा कल गर्नुहोस् ।’ संवाददतातासंग कुराकानीमा कार्कीले भने–‘बाढीपहिरोबाट जोखिममा परेकालाई हामी साहारा दिन्छौं, यो हाम्रो सामाजिक उत्तरदायित्व हो, कार्कीले थपे हामी बसेकालाई खाद्यन्न पनि उपलब्ध गराउँछौं ।’


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्