सरकारले दुई जना सचिवको सरुवा गर्दै मन्त्रालयस्तरीय पदस्थापनमा हेरफेर गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिवहरूको अदली-बदली गर्ने निर्णय गरेको हो।
प्राप्त जानकारी अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै, सो मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेतलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बदली गरिएको छ।


















































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्